काठमाडौँको थापाथलीस्थित बागमती पुलमुनि बाढी बढेपछि तीनवटा कुकुर फसेका छन्।
गएरातिदेखि निरन्तर आएको वर्षापछिको बाढीका कारण थापाथली पुलमा नदी सतह बढेर पानीको बहाव निकै माथि पुगिसकेको छ।
पुलमुनि केही घण्टादेखि तीनवटा कुकुर फसिरहेका छन्। चारैतिरबाट पानीको सतह ठूलो हुँदै गएपछि कुकुर त्यहाँबाट हिँड्न सकेका छैनन्।
बाढीले भिजेर ती कुकुर निथ्रुक्क भएका छन्।
भिडिओः
153
Shares
प्रतिक्रिया