प्युठानमा नेपाली सेनाले शंकास्पद वस्तु निष्क्रिय पारेको छ।
बुधबार मल्लरानी गाउँपालिका वडा नं. ४ स्थित पाले सामुदायिक वनको उपल्लो ताम्मेलामा सो वस्तु फेला परेको थियो।
उक्त शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय पारेको जंगी अड्डाले जनाएको छ।
प्रतिक्रिया