ad ad

समाज


पहिरोले घर पुरिँदा पाँच वर्षीय छोराको मृत्यु, बुवा घाइते

पहिरोले घर पुरिँदा पाँच वर्षीय छोराको मृत्यु, बुवा घाइते

घटनास्थल


दिनेश बुढा
असार १७, २०८१ सोमबार ९:५०, सुर्खेत

जाजरकोटको भेरी नगरपालिका–४ इवरमा पहिरोले घर पुरिँदा पाँच वर्षीय बालकको मृत्यु भएको छ। 

स्थानीय रमेश विश्वकर्माका पाँच वर्षीय छोरा प्रिन्स विकको गएराति पहिरोमा पुरिएर मृत्यु भएको हो। पहिरोमा छोरा गुमाएका रमेश पहिरोमा पुरिएर घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर विष्टका अनुसार विकका बाबुछोरा गएराति पहिरोले घरमै च्यापिँएका थिए। 

प्रिन्सको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।  घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .