बूढानीलकण्ठ नगरपालिका–११ स्थित रुद्रमती खोला (धोबीखोला) र चिहाने खोलाको दोभानमा मान्छेको खुट्टा भेटिएको छ।
नदी सफाइको क्रममा शुक्रबार दिउँसो मान्छेको खुट्टामात्रै भेटिएको थियो। बूढानीलकण्ठका मेयर मिठाराम अधिकारीका अनुसार, सो खुट्टाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
‘मुचुल्का उठाएर थप परिक्षणका लागि प्रहरीले लगेको छ,’ मेयर अधिकारीले नेपालखबरसँग भने, ‘के घटना हो भन्नेबारे बुझ्नै बाँकी छ।’
2.6k
Shares

प्रतिक्रिया