ad ad

समाज


४३ जना जिल्ला न्यायाधीशका लागि लिइएको खुला परीक्षामा ८ मात्रै उत्तीर्ण (सूचीसहित)

४३ जना जिल्ला न्यायाधीशका लागि लिइएको खुला परीक्षामा ८ मात्रै उत्तीर्ण (सूचीसहित)

नेपालखबर
जेठ ३१, २०८१ बिहिबार १९:५४, काठमाडौँ

न्याय सेवा आयोगले गत बैशाखमा लिएको जिल्ला न्यायाधीशको खुला परीक्षामा माग गरिएको भन्दा थोरै परीक्षार्थी उत्तीर्ण भएका छन्।

आयोगले आन्तरिक खुला, खुला, महिला, आदिवासी जनजाति, मधेशी र अपाङ्गता भएको समूह अन्तर्गत ४३ पदका लागि विज्ञापन गरेको थियो।

तर, आयोगले बिहीबार सार्वजनिक गरेको उक्त परीक्षाको नतिजामा ८ जना मात्रै उर्तिण हुन सफल भएका छन्। उत्तीर्ण हुनेहरुका लागि आयोगले आसार ६ र ७ गते अन्तर्वार्ताका लागि समय तोकेको छ।

उत्तीर्ण हुनेहरुमा अन्जनराज सापकोटा, कमलकान्त जोशी, चन्द्रमणि चापागाई, तिलक कार्की, नारायण सापकोटा, नीतिज राई, बसन्तराज जोशी र मनिराम ज्ञवाली रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .