ad ad

समाज


चारजना डीएसपी एसपीमा बढुवा सिफारिस

चारजना डीएसपी एसपीमा बढुवा सिफारिस

डीएसपीबाट एसपीमा बढुवा सिफारिस भएका ४ जना


नेपालखबर
जेठ १९, २०८१ शनिबार ७:४१, काठमाडौँ

प्रहरी प्रधान कार्यालयले चारजना प्रहरी नायव उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरेको छ।

शुक्रबार बसेको प्रहरी प्रधान कार्यालयको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहका चारजना डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको हो। 

प्रहरी अतिरिक्त महानिरीक्षक एवम् बढुवा समिति सदस्य सचिव भीमप्रसाद ढकालले जारी गरेको सूचनाअनुसार बढुवा सिफारिस हुने सूचीको एक नम्बरमा प्रदीबहादुर क्षेत्री छन्। 

त्यसैगरी बढुवा सिफारिस हुनेमा नारायण रञ्जितकार, अनन्तराम शर्मा र एकनारायण कोइराला छन्।

हेर्नुहोस् सूचना 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .