ad ad

समाज


शंखमूल ओरालोमा पल्टियो टेम्पो, बालकसहित तीन यात्रु घाइते

शंखमूल ओरालोमा पल्टियो टेम्पो, बालकसहित तीन यात्रु घाइते

नेपालखबर
चैत ६, २०८० मंगलबार १४:२४, काठमाडौँ

काठमाडौंको नयाँबानेश्वरस्थित शंखमूलमा एउटा टेम्पो मंगलबार दिउँसो दुर्घटनामा परेको छ।

चाबहिलबाट शंखूलतिर झरिरहेको यो टेम्पो दुर्घटना हुँदा एकजना बालकसहित तीन यात्रु घाइते भएका हुन्।

चाबहिल–शंखमूल रुटमा चल्ने बा.१ ह ३८७७ नम्बरको टेम्पो शंखमूलको ओरालोमा पल्टिएर दुर्घटनामा परेको हो। 

दुर्घटनापछि घाइतेहरूलाई तत्कालै निजामती अस्पतालमा भर्ना गरिएको छ। घाइतेहरूमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .