ad ad

समाज


अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौला

अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौला

नेपालखबर
चैत ६, २०८० मंगलबार १२:२५, काठमाडौँ

सरकारले अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौलालाई सरुवा गरेको छ।

गृहमन्त्रालयमा कार्यरत निरौलालाई सरकारले अध्यागमन विभागमा लगेको हो। 

अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङलाई अख्तियारले भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेपछि उनी निलम्बित छन्। तामाङले मेलम्ची खानेपानी आयोजनोको बोर्ड सदस्य हुँदा भ्रष्टाचार गरेको अख्तियारको आरोप छ। 

तामाङ निलम्बन भएकाे रिक्त स्थानमा निरौलालाई लगिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .