ad ad

समाज


‘नेपालमा दण्डहीनता बढ्यो’

‘नेपालमा दण्डहीनता बढ्यो’

नेपालखबर
फागुन १, २०७६ बिहिबार ८:४४,

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपालमा दण्डहीनता बढेको बताएका छन्। नवौँ विश्व रेडियो दिवसको अवसरमा आयोजित कार्यक्रममा अभ्यक्ष शर्माले सीमान्तकृत जातजातिका अधिकार अझै स्थापना गर्न नसकिएको बताए।

उनले छुवाछुतको अन्त्य गर्न नसकिएको र जनताले पूर्णकालिन न्याय पाउन नसकेको पनि उल्लेख गरे।

२०६२ सालमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन भएको भएपनि २०७६ सम्म आइपुग्दा समेत पदाधिकारी चयनमै विवाद रहेको बताए। ऐन बनाएर आयोग गठन नगर्दा यो समस्या आएको उनको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .