ad ad

समाज


काठमाडौँको एक होटलमा महिला मृत फेला, सँगै बसेका पुरुष फरार

काठमाडौँको एक होटलमा महिला मृत फेला, सँगै बसेका पुरुष फरार

फाइल तस्बिर


नेपालखबर
माघ २७, २०८० शनिबार २०:३४, काठमाडौँ

काठमाडौँको एक होटलमा शनिबार अपरान्ह एक महिलाको शव फेला परेको छ। काठमाडौँ महानगरपालिका–९ स्थित एक होटलमा ती महिला मृत फेला परेको प्रहरीले जनाएको छ। 

अन्दाजी ४५–५० वर्षीय महिला मृत फेला परेकी हुन्। अहिलेसम्म उनको पहिचान नखुलेको र घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

अनुसन्धानमा खटिएका एक प्रहरीका अुनसार ती महिला अर्कै एक पुरुषसँगै कोठामा बसेकी थिइन्।  ती पुरुष भने घटनापछि त्यहाँ भेटिएका छैनन्। 

महिलाको निधनपछि पुरुष फरार रहेको र उनको पहिचान भने पत्ता लागिसकेको ती प्रहरी अधिकारीले बताए। 

घटनाको सम्बन्धमा अनसन्धान भइरहेकहो काठमाडौँ परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .