काठमाडौँको काँडाघारीबाट बुधबार दिउँसो मोटरसाइकल हराएको छ। काँडाघारी फसपार्क नमुना टोलबाट बागमती प्रदेश–०२–०४५ प ८०४४ नम्बरको पल्सर–२२० सीसीको मोटरसाइकल हराएको हो।
दिउँसो करिब साढे तीन बजेको आसपासमा मोटरसाइकल हराएको सवारी धनी कृष्ण बस्नेतले जानकारी दिए।
उनका अनुसार सो मोटरसाइक त्यहाँ पार्किङ गरेर राखिएको अवस्थामा हराएको हो। यसबारे प्रहरीलाई जानकारी गराइसकेको पनि उनले बताए।
उक्त मोटरसाइकल कतै भेटिएमा सम्पर्क गर्नका आग्रह गर्दै बस्नेतले सम्पर्क नम्बर पनि उपलब्ध गराएका छन्।
सम्पर्क नम्बर–९७६७३३३६७५
516
Shares

प्रतिक्रिया