भक्तपुर केन्द्रबिन्दु भएर फेरि अर्को भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको पलाँसे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो।
मंगलबार साँझ ८ बजेर ४५ मिनेटमा सिन्धुपाल्चोकको ठूलोपाखर केन्द्रबिन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको थियो।
त्यसको ५ मिनेटपछि पुनः भक्तपुर केन्द्रबिन्दु भएर भूकम्प गएको हो।
भूकम्पको धक्का काठमाडौं, भक्तपुर लगायतका जिल्लामा समेत भएको थियो।
काठमाडौँमा भूकम्पको धक्का
2.4k
Shares
प्रतिक्रिया