संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले राज्यले निजी क्षेत्रलाई लखेट्ने नीति बदल्नुपर्ने बताएका छन्।
नक्सालस्थित होटेल होलिडे इन एक्प्रेसको उद्घाटनमा मन्त्री किरातीले अर्थतन्त्र जटिल बन्दै गइरहेको बेला निजी क्षेत्रले लगानी गरेर रोजगार तथा आर्थिक समृद्धि गरिरहेको बताए।
राज्यका तीन खम्बे अर्थनीति भए पनि निजी क्षेत्रलाई लगनी गर्न सहज वातवरण भने व्यवहारमा नरहेको बताए।
नेपालीपनको पर्यटनले मात्र समृद्धि हासिल गर्न सकिने किरातीले बताएका छन्।
15
Shares
प्रतिक्रिया