पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीका अवसरमा आज (मंगलबार) शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिएका छन्।
पूर्वराजा शाहले निर्मल निवास आएकाहरूलाई अपराह्न ४ बजेदेखि टीका लगाइदिएका हुन्।
टीका लगाउने कार्यक्रममा पूर्वयुवराज पारस शाह पनि उपस्थित थिए।

















234
Shares

प्रतिक्रिया