ad ad

समाज


हराएको मोबाइल फोन ट्राफिक प्रहरीको सक्रियतामा फेला

हराएको मोबाइल फोन ट्राफिक प्रहरीको सक्रियतामा फेला

नेपालखबर
माघ १४, २०७६ मंगलबार १२:१,

काठमाडौंमा ट्याक्सी चढ्दा हराएको मोबाइल फोन ट्राफिक प्रहरीको सक्रियतामा फेला पारी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ।

आइतबार होटल एम्बेश्डर लाजिम्पाटदेखि सोह्रखुट्टेसम्म जाँदा बा१ज ३८९४ नम्बरको टयाक्सीमा सो मोबाइल फोन छुटेको थियो। मोबाइल धनी अन्जली महर्जनले दिएको निवेदनका आधारमा खोजतलास शाखाले खोजतला गरी फेला पारेको थियो।

फेला परेको मोबाइल काठमाडौं ट्राफिक प्रहरी महाशाखाले मंगलबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .