ती यात्रुहरुले सुरक्षा अधिकारीबाट विमानमा चढ्न योग्न थिए।
यद्यपी सुरक्षा खतरा देखाउँदै एयरलाइन्सले विमान चढीसकेका यात्रुलाई जबर्जस्ती तल झारेको एबीसी न्युजले जनाएको छ।
यस घटनाको विश्वभरबाट आलोचना भएको छ। डेल्टा एयरलाइन्सका अधिकारीहरुले नश्लवादी सोच राखेका कारण मुसलमान यात्रुहरुले सास्ती झेल्नुपरेको भनेर आलोचना भइरहेको छ। एजेन्सी
3
Shares

प्रतिक्रिया