ad ad

समाज


सप्तरीमा पोखरीमा डुबेर ८ वर्षीय बालकको

सप्तरीमा पोखरीमा डुबेर ८ वर्षीय बालकको

फाइल तस्बिर


नेपालखबर
असोज ३, २०८० बुधबार ८:५, सप्तरी

सप्तरीमा पोखरीमा डुबेर आठ वर्षीय बालकको मृत्यु भएको छ।

कोशी गाउँपालिका ५ निवासी बिन्देश्‍वर यादवका ८ वर्षीय छोरा आशिषको पोखरीमा डुबेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार राजबिराज नगरपालिका ९ मलेठमा आफन्तको घर गएको बेला बालक नुहाउने क्रममा पोखरीमा डुबेका हुन्। 

पोखरीबाट निकालेर बालकलाई उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .