प्रहरी प्रधान कार्यालयले ४०६ जना प्रहरी वरिष्ठ नायब निरीक्षकहरूको सरुवा गरेको छ। प्रधान कार्यालयले शुक्रबार सूचना प्रकाशन गरी सरुवाबारे जानकारी गराएको हो। सरुवा को कहाँ? प्रकाशित: भदौ ८, २०८० शुक्रबार १९:४८ 558 Shares
प्रतिक्रिया