ad ad

समाज


काठमाडौंको भोटाहिटीमा आगलागी, नियन्त्रणको प्रयास

काठमाडौंको भोटाहिटीमा आगलागी, नियन्त्रणको प्रयास

नेपालखबर
साउन २५, २०८० बिहिबार २१:१५, काठमाडौँ

काठमाडौंको भोटाहिटीस्थित एक घरमा आगलागी भएको छ।

बिहीबार राति सुरु भएको आगलागी निभाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ। 

भोटाहिटीमा रहेको नेपाल प्रहरीको साइबर ब्यूरोको पछाडिपट्टी राकेश श्रेष्ठको घरको तेस्रो तलामा आगलागी भएको प्रहरी वृत्त जनसेवाका इन्चार्ज डीएसपी भेषराज रिजालले जानकारी दिए। 

अहिले आगो निभाउने प्रयास भइरहेको र क्षतिको विवरण आउन बाँकी रहेको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .