ad ad

समाज


साँगामा बस दुर्घटना, सातजना घाइते

साँगामा बस दुर्घटना, सातजना घाइते

नेपालखबर
साउन ३, २०८० बुधबार १६:३१, काठमाडौँ

भक्तपुरको साँगामा यात्रुवाहक बस दुर्घटना हुँदा सात जना घाइते भएका छन्।

काठमाडौंबाट काभ्रेको धुलिखेल जाँदै गरेको बा.३ख ९३९६ नम्बरको बस साँगानजिकै झोलुंगे पुलमुनि दुर्घटनामा परेको हो।

बस पुलमुनि भिरबाट तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनामा चालकसहित सातजना घाइते भएका जिल्ला प्रहरी कार्यालयका एसपी प्रजित केसीले नेपालखबरलाई बताए।

घाइतेको भक्तपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .