ad ad

समाज


सेनाले खोल्यो ४ सय जनाका लागि विज्ञापन

सेनाले खोल्यो ४ सय जनाका लागि विज्ञापन

नेपालखबर
असार २९, २०८० शुक्रबार १९:३९, काठमाडौँ

नेपाली सेनाले विभिन्न पदमा गरी झन्डै ४ सय जनाका लागि विज्ञापन खोलेको छ।

मेडिकल, इन्जिनियरिङ, हवाइ इन्जिनियरिङ, लेखा, समाचार सम्पादक/वाचक, हवाइ सम्भार, ग्राउन्ड ह्यान्डलिङलगायत विभिन्न पदका लागि दरखास्त आह्वान गरिएको जंगी अड्डाले जनाएको छ।

सैनिक मुख्यालयका अनुसार साउन २७ गतेसम्म नियमित शुल्क र भदौ २ गतेसम्म दोब्बर शुल्क बुझाए आवेदन दिन सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .