ad ad

समाज


सोलुखुम्बु दुर्घटना : उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टर पनि पुग्यो

सोलुखुम्बु दुर्घटना : उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टर पनि पुग्यो

नेपालखबर
असार २६, २०८० मंगलबार १६:३२, काठमाडौँ

स्रिमक एयरको हेलिकप्टर पनि उद्धारको लागि दुर्घटना स्थलमा गएको छ। मौसम खराबीको कारण दुर्घटना स्थलमापर अल्टिट्युड एयरका हेलिकप्टर पुगिसकेका छन्। 

त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रताव बाबु तिवारीले तेस्रो हेलिकप्टरको रुपमा स्रिमिक एयरलाई मोविलाइज गरिएको बताए। 

तिवारीका अनुसार २ वटा हेलिकप्टर सोलुखुम्बुको भकान्जेमा अवतरण गरिरहेका छन्। 

६ जनाकै दुर्घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .