ad ad

समाज


५४ वर्षको उमेरमा २८ औं पटक सगरमाथाको चुचुरोमा पुगे कामीरिता

५४ वर्षको उमेरमा २८ औं पटक सगरमाथाको चुचुरोमा पुगे कामीरिता

नेपालखबर
जेठ ९, २०८० मंगलबार ११:३०, काठमाडौँ

सोलुखुम्बुका कामीरिता शेर्पाले २८ औं पटक सगरमाथा आरोहण गरेका छन्। मंगलबार बिहान साढे ८ बजे शेर्पाले २८ औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका हुन्। 

उनी आवद्ध सेभेन समिट ट्रेक्स प्रालिले सगरमाथा आरोहण सम्पन्न भएको जानकारी गराएको छ।

सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले आफ्नो कीर्तिमानी बराबरी गरेपछि कामीरिताले आफ्नो नाममको विश्व रेकर्ड कायर्म राख्न अर्को पटक पनि सगरमाथा आरोहण गरेका हुन्। 

५४ वर्षको उमेरमा २८ औं पटक सगरमाथा आरोहण गरेका उनी पहिलोपटक आरोहण गर्दा २४ वर्षका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .