नेपाल प्रहरीका १८ जना एसपीहरु एसएसपीमा बढुवाका लागि सिफारिस भएका छन्। शुक्रबार बसेको बढुवा समितिले एसएसपी बढुवा सिफारिस गरेको हो। यसअघि १३ जना डीआईजीमा बढुवा भएपछि र बाँकी एसएसपीबाटै अवकास भएपछि १८ एसएसपी रिक्त भएको थियो। प्रकाशित: बैशाख १५, २०८० शुक्रबार १८:२२ 60 Shares
प्रतिक्रिया