काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा तत्कालै आगो लागेको छ।
जहाजमा आगोको लप्कासाहित बम जस्तै आवाज आएपछि कोटेश्वर, जडीबुटी, टीकाथली र इमाडोल क्षेत्रका बासिन्दा आत्तिँदै बाहिर निस्किएका थिए।
यो जहाज काठमाडौंबाट दुवईका लागि राति ९ बजेर २३ मिनेटमा उडेको थियो।

444
Shares

प्रतिक्रिया