जन्म दिने बाबु आमाले नै आफ्नी छोरीको हत्या गरेकी छन्। बालिका छोरीलाई अन्य ब्यक्तिको सहयोगमा बुवा आमाले हत्या गरेर शव गाडेको प्रहरीले जनाएको छ।
पर्साको पोखरिया नगरपालिका –९ शिवबर्वाका बिरेन्द्र महतो तत्वा र शिवकली देवीले १५ वर्षीया छोरी पुनिता कुमारीको हत्या गरेकी हुन्।
हत्यामा संलग्न ३० वर्षीया शिवकलीलाई प्रहरी पक्राउ गरेका छ भने बुबा बिरेन्द्र महतो तत्वा फरार छन्।
सोही ठाउँका ३९ वर्षीय राजेन्द्र महतो तत्वा, २८ वर्षीय संतोष महतो तत्वा र १९ वर्षीय सुबोध भन्ने जितेन्द्र यादवलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
बालिकाको शव गाडेको स्थानबाट बरामद भएको छ।
3
Shares
प्रतिक्रिया