नेपाली सेनाका सहायक रथी सुदर्शन सिलवाल उपरथीमा बढुवा भएका छन्।
सिलवाललाई बिहीबार प्रधानसेनापति प्रभुराम शर्माले दज्र्यानी चिन्ह प्रदान गरेका छन्।
सिलवाललाई गत सो्मबार बसेको मन्त्रीपरिषद बैठकले उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो। ब
ढुवा भएसँगै सिलवाललाई सैनिक इन्टेलिजेन्स महानिर्देशनालयको जिम्मा दिइएको छ।
यस्तै प्रमुख सेनानीबाट तीन जना महासेनानीमा बढुवा भएका छन्। उनीहरुलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
42
Shares

प्रतिक्रिया