ad ad

समाज


सशस्त्र प्रहरीका १३३ निरीक्षकको काज सरुवा (सूचीसहित)

सशस्त्र प्रहरीका १३३ निरीक्षकको काज सरुवा (सूचीसहित)

सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक। (फाइल तस्बिर)


नेपालखबर
चैत ४, २०७९ शनिबार ९:४४, काठमाडौँ

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एकसाथ १३३ जना सशस्त्र प्रहरी निरीक्षकको सरुवा गरेको छ। 

शुक्रबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले तत्कालका लागि काजमा सरुवा गर्ने निर्णय गरेका हुन्। 

सरुवाका लागि सशस्त्रले निर्वाचन आयोगमा अनुमति समेत लिइसकेको थियो। संगठनले तयार गरेको कार्यविधि अनुसार हालसम्म कमाण्डको अवसर नपाएकालाई पहिलो प्राथमिकतामा राख्दै सरुवा गरिएको सशस्त्र प्रहरी प्रवक्ता डीआईजी पुरुषोत्तम थापाले जानकारी दिए। 

को कहाँ सरुवा भए?


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .