ad ad

समाज


हुकिङ गरेर विजुली चोर्ने पाँच जना सप्तरीबाट पक्राउ

हुकिङ गरेर विजुली चोर्ने पाँच जना सप्तरीबाट पक्राउ

फाइल तस्बिर


नेपालखबर
फागुन २८, २०७९ आइतबार ८:५५, सप्तरी

हुकिङ गरेर विद्युत् चुहावट गरेको आरोपमा प्रहरीले सप्तरीबाट पाँच जनालाई पक्राउ गरेको छ। 

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको संयुक्त टोलीले शनिबार उनीहरुलाई नियन्त्रणमा लिएको प्राधिकरण सप्तरी शाखाले जनाएको छ। 

पक्राउ पर्नेमा विष्णु यादव, देव कुमार यादव, रामपृत यादव, जपेलाल यादव  र महेन्द्र खङ्ग खत्वे छन्। 

पक्राउ परेकाहरुलाई आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .