काभ्रेको मण्डनदेउपुर नगरपालिका ६ मा प्रेसर कुकर बम फेला परेको छ। सो बम नेपाली सेनाको टोलीले बिहान ९ बजे डिस्पोज गरेको छ।
बम डिस्पोज गर्न विष्णु दल गण काभ्रेबाट ९ जनाको सैनिक टोली घटनास्थल पुगेको थियो।
मेलम्ची एन्ड इन्द्रावती स्टोन प्रालिमा सो बम राखिएको थियो।
बम कसले राखेको भन्ने विषयमा अनुसन्धान भइरहकेो प्रहरीले जानकारी दिएको छ।
3
Shares
प्रतिक्रिया