समाज


मलद्वारमा लुकाइएको आधा किलो सुनसहित विमानस्थलमा भारतीय नागरिक पक्राउ

मलद्वारमा लुकाइएको आधा किलो सुनसहित विमानस्थलमा भारतीय नागरिक पक्राउ

नेपालखबर
पुस १५, २०७६ मंगलबार ६:२५,

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित प्रहरीले १ जना भारतीय नागरिक पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुजिल हरेराम रहेका छन्।

फ्लाई दुबाईबाट काठमाडौं ओर्लिएका उनलाई विमानस्थल प्रहरी र भन्सार कार्यलयले मंगलबार बिहान आधा केजी सुनसहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार उक्त सुन हरेरामले मलद्वारमा लुकाएर ल्याएका थिए।

पक्राउ परेका हरेरामलाई प्रहरी थुनामा राखि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad