पोखरा विमान दुर्घटनामा परेकामध्ये २५ जनाको शव काठमाडौं ल्याइएको छ।
नेपाली सेनाले पोस्टमार्टमका लागि टिचिङ हस्पिटलमा शव ल्याएको हो।
७२ जना दुर्घटनामा परेकोमा ७० जनाको शव भेटिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार २३ वटा शव काठमाडौं केही समयमा ल्याइनेछ। २२ वटा शव भने पोखराबाटै परिवार र आफन्तलाई हस्तान्तरण गरिएको छ।
66
Shares
प्रतिक्रिया