समाज


कांग्रेस र कम्युनिस्टले राप्रपा बोक्दाको दुष्परिणाम नबिर्सौं : बाबुराम भट्टराई

कांग्रेस र कम्युनिस्टले राप्रपा बोक्दाको दुष्परिणाम नबिर्सौं : बाबुराम भट्टराई

फाइल तस्बिर।


नेपालखबर
पुस २२, २०७९ शुक्रबार ७:३०, काठमाडौँ

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईल गठबन्धन गर्दाको लक्ष्मणरेखा पालना हुन नसक्दा ठूलो दिर्घकालीन क्षति हुनसक्ने बताएका छन्। 

सामाजिक सञ्जालमार्फत डा. भट्टराईले लोकतान्त्रिक गणतन्त्रविरोधी शक्तिसँग घाँटी जोड
दा संविधान र व्यवस्था नै धरापमा पर्नसक्ने उनले उल्लेख गरेका छन्। 

‘गठबन्धन गर्दा एउटा लक्ष्मणरेखा पालना गरिएन भने ठूलो दीर्घकालीन क्षति हुनसक्छ! सरकारको अंकगणितनिम्ति संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी शक्तिसंग घॉटी जोड्दा संविधान र व्यवस्था नै धरापमा पर्न सक्छ,’ डा.भट्टराईले भनेका छन्, ‘२०५१ सालपछि कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपा बोक्दाको दुष्परिणाम नबिर्सौं!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad