भारत, पाकिस्तान र अफगानिस्तानका धेरै क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ।
भूकम्पको केन्द्रबिन्दु अफगानिस्तानको फैजाबादबाट ७९ किलोमिटर दक्षिण जमिनबाट २०० किलोमिटर मुनि रहेको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यसको तीव्रता रेक्टर स्केलमा ५.९ मापन गरिएको बीबीसी हिन्दीले जनाएको छ।
क्षतिको विवरणबारे समाचारमा केही उल्लेख छैन।
54
Shares

प्रतिक्रिया