ललितपुरको जावलाखेलमा आज बिहान बमजस्तो वस्तु भेटिएको छ। अहिले घटनास्थमाल प्रहरी र सेना तैनाथ भएका छन्।
माओवादी–काङ्ग्रेस चुनाव प्रचारको सम्पर्क कार्यालयअगाडि बम जस्तै वस्तु भेटिएको हो।
त्यसलाई निष्क्रिय पार्न सेनाको बम डिस्पोजल टोली आउँदै गरेको प्रहरीले जनाएको छ।
घटनास्थल प्रहरीले खाली गराएको छ।
चुनाव आउन एक दिन बाँकी छँदा शंकास्पद वस्तु भेटिएको हो।
हेर्नुहोस् घटनास्थलको भिडिओ
51
Shares
प्रतिक्रिया