ad ad

समाज


चार तस्बिरमा हेर्नुहोस् कात्तिक ८ को सूर्यग्रहण

चार तस्बिरमा हेर्नुहोस् कात्तिक ८ को सूर्यग्रहण

नेपालखबर
कात्तिक ९, २०७९ बुधबार ६:३६, काठमाडौँ

कार्तिक कृष्ण औँसीका दिन मंगलबार (कात्तिक ८ गते) ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लागेको छ।

मंगलबार अपराह्न ४:५३ मा सुरु भएको सूर्य ग्रहण साँझ पौने ७ बजे सकिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

ग्रहण नेपालको पश्चिमी भेगबाट राजधानीबाट भन्दा बढी स्पष्ट देखिएको जनाइएको छ। 

यसैबीच मंगलबार ग्रहण लाग्दा सूर्य कस्तो देखिएको थियो भन्ने विषयमा राससले रुपन्देहीको बुटवल र भक्तपुरको मध्यपुर थिमिबाट खिचेका ४ तस्बिर हेर्नुहोस् - 

१. बुटवल उपमहानगरपालिका वडा नं ११ स्थित बुद्धनगरबाट मङ्गलबार साँझ ५ बजेर १५ मिनेटमा देखिएको सूर्य ग्रहण

२. बुटवल उपमहानगरपालिका वडा नं ११ स्थित बुद्धनगरबाट मङ्गलबार साँझ ५ बजेर १५ मिनेटमा देखिएको सूर्य ग्रहण

३. मध्यपुर थिमिबाट ४ बजेर ५९ मिनेट जाँदा देखिएको सूर्य ग्रहण 

४. मध्यपुर थिमिबाट ४ बजेर ५९ मिनेट जाँदा देखिएको सूर्य ग्रहण

सबै तस्बिर : रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .