ad ad

समाज


सिन्धुपाल्चोकको मेलम्चीमा आगलागी, ३ वटा पसलमा क्षति

सिन्धुपाल्चोकको मेलम्चीमा आगलागी, ३ वटा पसलमा क्षति

सिन्धुपाल्चोकको मेलम्चीमा आगलागी, ३ वटा पसलमा क्षती


नेपालखबर
कात्तिक ८, २०७९ मंगलबार ७:५०, काठमाडौँ

सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा आगलागी भएको छ। गएराती भएको आगलागीबाट मेलम्ची बसपार्कमा रहेको ३ वटा पसलमा क्षती पुगेको छ। 

हेलम्बु बसपार्कमा रहेको बिजि बेकरी, मेलम्ची किराना पसल तथा होटल रहेको घरमा गएराति आगो लागेको स्थानीयले जानकारी दिएका छन्। पाँचखाल नगरपालिकाको दमकल पुगेर आगो निभाएको थियो। 

पाँचखाल नगरपालिकाको दमकल आएपछि आगो पूर्ण रुपमा निभेको छ। क्षतिको थप विवरण भने आउन बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .