ad ad

समाज


पाल्पामा बस दुर्घटना, ६ जनाकाे मृत्यु

पाल्पामा बस दुर्घटना, ६ जनाकाे मृत्यु

नेपालखबर
साउन ८, २०७९ आइतबार १८:८, काठमाडौँ

पाल्पा जिल्लाको रिब्दीकोट–२, लघुवामा यात्रुवाहक बस दुर्घटना भएको छ। 

दुर्घटनामा परी ६ जनाकाे ज्यान गएकाे छ।

बुटवलतर्फ जाँदै गरेको लु १ ज ५९५२ नम्बरको बस लघुवास्थित ढिकबाट तल खसेर दुर्घटना भएको हो।

२३ जना सवार बस दुर्घटना हुँदा ६ जनाकाे घटनास्थलमै ज्यान गएकाे रिब्दिकाेट गाउँपालिकाका उपाध्यक्ष कान्ता अधिकारीले जानकारी दिइन्। 

घाइते १७ जनालाई पाल्पास्थित तानसेन अस्पतालमा लगिएकाे अधिकारीले बताइन्।


 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .