समाज


संविधान दिवस : शीतलनिवासमा विशेष सांस्कृतिक कार्यक्रम (तस्बिर)*

संविधान दिवस : शीतलनिवासमा विशेष सांस्कृतिक कार्यक्रम (तस्बिर)*

नेपालखबर
असोज ३, २०८१ बिहिबार १८:१२, काठमाडौँ

संविधान दिवसको अवसरमा राष्ट्रपति कार्यालय, शीतलनिवासमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। 

उक्त सांस्कृतिक कार्यक्रममा सहभागी हुन विभिन्न उच्च पदस्थहरू शीतलनिवास पुगेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, सरकारका अन्य मन्त्रीहरू लगायत उच्च पदस्थहरू कन्सर्टमा सहभागी हुन पुगेका हुन्।

संविधान दिवसको अवसरमा आयोजित उक्त सांस्कृतिक कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतीहरू प्रस्तुत गरिएको थियो। 

शीर्षक सच्याइएको*

तस्बिर : प्रधानमन्त्रीको सचिवालय

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad