ad ad

समाज


खोलामा डुबेर जापानमा दुई नेपाली बालककाे मृत्यु

खोलामा डुबेर जापानमा दुई नेपाली बालककाे मृत्यु

नेपालखबर
असार ६, २०७९ सोमबार ८:८, काठमाडौँ

टोकियोको हिनो सिटीस्थित तामा नदीमा डुबेर दुई नेपाली बालकको मृत्यु भएको छ। 

उक्त खोलामा डुबेर १३ र १४ बर्षका नेपाली बालकको  मृत्यु भएको हो।

उनीहरुलाई उद्धार गरेर अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको जनाइएको छ।

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .