रौतहट जिल्लाको ईसनाथ नगरपालिका ४ मौहुलियास्थित एक घरबाट सशस्त्र प्रहरीले एउटा कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३५ वर्षीय रामबावु सिंह र भारतमा घर बताउने ४० वर्षीय कृष्ण साह छन्।
सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश मौहुलियाबाट खटिएको टोलीले उक्त पेस्तोलसहित उनीहरुलाई पक्राउ गरेको हो।
78
Shares
प्रतिक्रिया