ad ad

समाज


भारतकाे हरियाणाबाट २३ लाख चाेरेर फरार दाङमा पक्राउ

भारतकाे हरियाणाबाट २३ लाख चाेरेर फरार दाङमा पक्राउ

नेपालखबर
मंसिर १५, २०७६ आइतबार ९:३१,

भारतको हरियाणाबाट चोरी गरी फरार रहेका एक ब्यक्ति दाङमा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१२ रतनपुर टिकरीका बिशाल भन्ने गोकर्ण बहादुर बिक रहेका छन्। उनले हरियाणा राज्यको चरसीदादरी जिल्ला स्थित घरेलु कामकाज गर्न बस्ने क्रममा सोही घरबाट चोरी गरी भागेका थिए।

उनको साथबाट प्रहरीले चाेरी गरी ल्याएकाे विभिन्न दरका भारतीय रुपैयाँ बरामद गरेको छ। उक्त रकम नेपालकाे चलनचल्ती अनुसार २३ लाख रुपैयाँ हुन आउँछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .