समाज


साढे ६ लाख नगदसहित धुलिखेलबाट २२ जुवाडे पक्राउ

साढे ६ लाख नगदसहित धुलिखेलबाट २२ जुवाडे पक्राउ

नेपालखबर
मंसिर ९, २०७६ सोमबार २:२७,

काभ्रेको धुलिखेलबाट प्रहरीले साढे ६ लाख रुपैयाँ नगदसहित २२ जुवाडेलाई पक्राउ गरेको छ।

धुलिखेलको बतासे डाँडामा जुवा खेलिरहेका उनीहरुलाई गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

उनीहरुको साथबाट प्रहरीले साढे ६ लाख रुपैयाँ नगद र कौडा बरामद गरेको छ।

विशेष सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad