समाज


उच्च अदालतमा १५ न्यायाधीश सिफारिस, ८ न्यायाधीशको सरूवा (सूचीसहित)

 उच्च अदालतमा १५ न्यायाधीश सिफारिस, ८ न्यायाधीशको सरूवा (सूचीसहित)

नेपालखबर
मंसिर ४, २०७६ बुधबार ११:४,

न्याय परिषदले उच्च अदालतमा १५ न्यायधीश सिफारिस गर्नुका साथै ८ न्यायाधीशको सरुवा गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणाको अध्यक्षतामा बुधबार बसेको परिषद्को बैठकले उच्च अदालतका लागि १५ जनाको नाम सिफारिस गरेको हो।

बैठकले ६ जना जिल्ला न्यायाधीशबाट, न्याय सेवाबाट एकजना र अधिवक्ता समुहबाट ८ जनाको नाम सिफारिस गरेको हो। जसमध्ये तीनजना अधिवक्ताका हकमा भने उच्च अदालतका न्यायाधीश अवकाश भएपछि नियुक्ति हुने उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad