जर्जियास्थित आफ्नै निवासमा लडेर घाइते भएपछि उनलाई अस्पताल लगिएको हो।
पूर्व राष्ट्रपतिहरूमध्ये सबैभन्दा जेष्ठ ९५ बर्षीय पूर्व राष्ट्रपति कार्टरलाई सोमबार बेलुकातिर भर्ना गरिएको कार्टर सेन्टरले जनाएको छ।
इमोरी युनिभर्सिटी अस्पतालमा लगिएका कार्टरलाई नशा फुटेर रक्तस्राब भएकोे चिकित्सकहरुले जनाएका छन्।
उनी यसअघि यही अक्टोबर २२ तारिखका दिन पनि अस्पताल भर्ना भएका थिए।
अमेरिकाको ३९औँ राष्ट्रपति कार्टरले सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको नेतृत्व गरेका थिए। सिन्ह्वा
3
Shares
प्रतिक्रिया