पोखरा–३१ कृष्तीमा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ।स्थानीय ५२ वर्षीय शिवप्रसाद सुवेदीको घर नजिकै रहेको रुखबाट घाँस झार्ने क्रममा आफै लड्न पुगेका थिए। घाइते सुवेदीको पोखराको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो। प्रकाशित: असार ६, २०७६ शुक्रबार ११:६
प्रतिक्रिया