ad ad

समाज


नक्कली डिएसपी पक्राउ

नक्कली डिएसपी पक्राउ

नेपालखबर
असार ६, २०७६ शुक्रबार ८:७,

 उनलाई सक्कली प्रहरी टोलीले पक्राउ गरेको हो।

नेपाल प्रहरीको डिएसपीको युनिफर्म लगाएको फोटो मोबाइलमा राखेर म डिएसपी हुँ भन्दै विभिन्न व्यक्तिलाई धाकधम्की दिने काठमाडौं, जोरपाटी बस्ने काभ्रे घर भएका ३८ वर्षीय नारायाण भन्ने भोला गौतम बिहीबार पक्राउ परेका हुन्।
महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले उनलाई बौद्ध नयाँबस्तीबाट पक्राउ गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .