यसवर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार डेविड जुलियस र आर्डम पाटापोटियमलाई प्रदान गरिएको छ।
तापक्रम र स्पर्श महसुस गर्ने ‘रिसेप्टर्स’ को खोजका लागि उनीहरुलाई यो पुरस्कार प्रदान गरिएको हो।
दुवै अमेरिकी वैज्ञानिक हुन्।
उनीहरुको खोजले तातो, चिसो र यान्त्रिक शक्तिले कसरी स्नायु संवेग सिर्जना गर्छ भनेर पत्ता लगाएको बताइएको छ।
The 2021 #NobelPrize in Physiology or Medicine has been awarded jointly to David Julius and Ardem Patapoutian “for their discoveries of receptors for temperature and touch.” pic.twitter.com/gB2eL37IV7— The Nobel Prize (@NobelPrize) October 4, 2021BREAKING NEWS:
9
Shares

प्रतिक्रिया