सशस्त्र प्रहरीले काठमाडौंको स्वयम्भूबाट हतियारसहित एक जनालाई पक्राउ गरेको छ।
तारकेश्वर नगरपालिका ३ का २४ वर्षीय सोनाम तामाङ पेस्तोलसहित पक्राउ परेको सशस्त्र प्रहरीले जनाएको छ।
मेड इन जर्मनी लेखेको अटोमेटिक पेस्तोल, त्यसको ५ राउन्ड ५ गोली, एउटा म्यागजिन बरामद भएको छ।
यस्तै उनले चढ्ने साइन मोटरसाइकल बा ४९ प ७५६५ सहित पनि सशस्त्र प्रहरी बलको बिषेश ब्यूरोले नियन्त्रणमा लिएको छ।
162
Shares

प्रतिक्रिया