काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि १० दिन थपिएको छ।
आज बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा साउन २० गतेसम्म लम्ब्याएको हो।
यसअघि घोषित निषेधाज्ञाको समय आजै राति १२ बजेबाट सकिने भएकाले थपिएको हो।
निषेधाज्ञाका नियम उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा एकै हुने गरेका छन्।
हेर्नुहोस्, थपिएको निषेधाज्ञा अवधिभर के के गर्न पाइन्छ, के के पाइन्न?
78
Shares

प्रतिक्रिया